एमालेका पोखरेललाई झन्डै हजार मतले पछि पार्दै माओवादीकी रेखा शर्मा
काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा खड्काले झन्डै हजार मतको अग्रता लिइरहेकी छन्। पछिल्लो मत परिणामअनुसार उनले ३३३७ मत प्राप्त गरेकी...