माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । 

अध्यक्ष प्रचण्ड आइतबार हुने आम निर्वाचनमा मत हाल्न चितवन पुगेका हुन् । प्रचण्ड शनिबार अपराह्न भरतपुर विमानस्थलमा अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।  

अध्यक्ष प्रचण्डले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस