प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस