घृणाको राजनीति गर्ने सोच र प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। महामन्त्री थापाले जनकपुरधाममा शनिवार जनकपुर साहित्य...