काँग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टि


५ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि मेडिसीटी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

शर्माका अनुसार ८ महिनापछि फेरि सपरिवार संक्रमित भएका हुन्।

उनी हाल चिकित्सक परामर्शमा होम आइसोलेसनमा बसेर औषधि सेवन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस