२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्दै भारत

अ+ अ-

काठमाडौँ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन्। 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने बताए।

प्रधानमन्त्री मोदीले डिजिटल अर्थतन्त्र,बायोटेक र आईटीमा पारस्परिक लगानी बढेको र यी उपलब्धिहरूबाट प्रेरित भएर दुई देशबीचको साझेदारीमा अभूतपूर्व गति र गहिराइ ल्याउने निर्णय गरिएको बताएका छन्।

प्रधानमन्त्री मोदीले  मलेसियामा भारतीय कामदारहरूको सुरक्षा गर्न सामाजिक सुरक्षा सम्झौता,पर्यटनको लागि नि:शुल्क ई-भिसा र मलेसियामा डिजिटल इन्टरफेसको कार्यान्वयनले दुवै देशका नागरिकहरूको जीवनलाई सरल बनाउने विश्वास व्यक्त गरेका छन्।