प्रधानमन्त्रीले लिए रिक्त तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय...