भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक : नेपाल ३४ अङ्क सहित ११३औँ स्थानमा
काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ सार्वजनिक गरेको हो । ट्रानसपरेन्सीले सार्वजनिक गरेको यस वर्षको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा ३४ अङ्कसहित...