मुलुकमा महँगी र भ्रष्टाचार बढेको छ : महासचिव मैनाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुलुकमा महँगी र भ्रष्टाचार बढेको छ : महासचिव मैनाली


१७ आश्विन २०७६, शुक्रबार


भक्तपुर । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् ।

नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा संघीयता सङ्कटमा परेको र संघीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् ।

नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस