पूर्व सचिव एवं पुर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । पूर्व सचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । डेढ वर्षअघि अख्तियार...