एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्री लु को जोड
काठमाडौँ । नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिएका छन् । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति...