विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार १०५ औँ ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन...