टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो
काठमाडौँ । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा...