ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । ताप्लेजुङमा आज (सोमबार) बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस