बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का


१० माघ २०७९, मंगलबार


काठमाडौँ । पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

मङ्गलवार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस