जम्मकट्टेलले भने-यो पार्टी नेतृत्वको आलोचना गर्ने समय होइन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ । यसै क्रममा बैठकमा मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको...