उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पाए सफाइ
काठमाडौँ। विशेष अदालतले क्षेत्राधिकार नै नभएको व्यक्तिलाई मुद्दा लगाएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । निजी अस्पतालले उनलाई प्राध्यापक...