१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रसँग बालेनको छलफल, भने-‘सिप मेला गर्दैछौं, जस्तो जनशक्ति चाहियो, त्यस्तै तालिम दिन्छौँ’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले निजी क्षेत्रसँग छलफल गरेका छन् ।

महानगरले आगामी ७ जेठदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी रहेको मेयर बालेनले जानकारी दिएका छन् ।

महानगरले वर्षभरि नै सिपमूलक तालिम सञ्चालन गरिरहेको पनि बताए । तालिमबाट मानवपूँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाएको उनले बताए ।

‘निजी उद्योग तथा वाणिज्य क्षेत्रले कस्ता खालका जनशक्ति आवश्यकता महसुस गर्नुभएको छ । महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिनुभयो भने हामी त्यसअनुरूपका तालिम सञ्चालन गर्छौँ,’ बालेनले भने ।

निजी क्षेत्रले जनशक्तिको माग नै ठूलो सहयोग हुने उनले बताए । ‘हामी मानवपूँजी र निजी उद्योग तथा वाणिज्य क्षेत्रका बीचमा भएको सम्बन्ध खाडल पुर्ने प्रयास गर्नेछौँ,’ उनले भने ।

उनले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्न चाहेको समेत बताए ।

‘सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवामा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ,’ उनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस