निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सरकारको दायित्व हो: गृहमन्त्री खाण
राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भनेका छन् । सप्तरीको राजविराजमा नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले...