पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाउन जिल्ला अदालतमा
काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण जिल्ला अदालत काठमाडौँ पुगेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँण धरौटी बापतको तीस लाख रकम बुझाउन उनी जिल्ला अदालतमा पुगेका हुन्। बिहीबार उच्च अदालत...