सात महिनापछि धरौटीमा छुट्दै बालकृष्ण खाँण (पुर्णपाठ) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सात महिनापछि धरौटीमा छुट्दै बालकृष्ण खाँण (पुर्णपाठ)


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण सात महिनापछि धरौटीमा छुट्ने भएका छन्।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई धरौटीमा छुट्ने आदेश दिएको हो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार खाँणलाई शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस