सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै, कुन प्रदेशले कति बजेट ल्याउँदैछन ?
काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने...