कुन स्थानीय तहमा कति बजेट ? (सूचीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुन स्थानीय तहमा कति बजेट ? (सूचीसहित)


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

हेर्नुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस