२७ फाल्गुन २०७८, शुक्रबार
व्यक्तिको हत्या गरी फालिएको आरोपमा दुई जना पक्राउ
गोदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड...