नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा


१२ फाल्गुन २०७८, बिहिबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ ।

मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।

यी हुन् सरुवा भएका असईहरु (सुची सहित)

Tags :
प्रतिक्रिया दिनुहोस