प्रमुख र उपप्रमुख निलम्बनमा परेपछि तीन पालिकाको बजेट अन्योलमा, वडाध्यक्षले पाए जिम्मेवारी
काठमाडौँ । प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि तीन वटा पालिकाको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ । ललितपुरको गोदावरी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा...