स्वास्थ्यकर्मी हेमन्त भण्डारीको निधनपछि पाटन नगरपालिकामा आज सार्वजनिक बिदा
काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले ओदाली शहरी स्वास्थ्य क्लिनिकका प्रमुख हेमन्त भण्डारीको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार एक दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले जारी गरेको निर्णयअनुसार मातहतका सबै वडा...