प्रहरीले भन्यो- ‘बालेन र सुदनविरुद्धको जाहेरीमा केरमेट भएकाले बुझ्न सकिएन’
काठमाडौँ । जिल्ला प्रहरी परिसरले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जनाएको छ । अखिलका...