कांग्रेसको एमालेलाई आग्रहः गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिनुस्
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसका शीर्षनेताहरुले समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् । नेपाली कांग्रेसका नेताहरूले नेकपा एमालेले निर्वाचन आयोगलाई गैरसंवैधानिक काम गर्न...