१६ कार्तिक २०७५, शुक्रबार
प्रधानमन्त्री ओली बालुवाटार फर्किए
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट शुक्रवार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । छातीमा सङ्क्रमण तथा शरीरमा चिनीको मात्र असन्तुलित देखिएपछि ओली कात्तिक १२ गते...