प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधार हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधार हुँदै


१२ कार्तिक २०७५, सोमबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा सुधार देखिएको छ ।

छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि प्रधानमन्त्री ओलीलाई आज बिहान मनमोहन कार्डियोसोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

उनको अरु स्वास्थ्य स्थिति सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तम कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस