नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्द बधाई दिएका...