प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीका जिज्ञासा सम्बोधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीका जिज्ञासा सम्बोधन


२१ बैशाख २०७६, शनिबार


प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको बारेमा अन्योल वा अस्पष्टता बारे सञ्चारकमीका जिज्ञासा सम्बोधन गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस