गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो : देउवा
रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भएको बताए...