प्रधानमन्त्री देउवाद्धारा मतदान « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्री देउवाद्धारा मतदान


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

काँग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस