एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलका बासिन्दालाई हुन्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलका बासिन्दालाई हुन्छ : प्रधानमन्त्री देउवा


२४ बैशाख २०७९, शनिबार


बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले सबैभन्दा बढी फाइदा बुटवलका बासिन्दालाई हुने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत् प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरू दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस