सरकारी अस्पतालको सेवाप्रवाहमा सुधार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पतालहरूको सेवा प्रवाहलाई सुधार गर्न निर्देशन दिएका छन्। बिहीबार केन्द्रीय अस्पतालहरूलाई डाकेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। अस्पतालहरूले नागरिकलाई प्रदान गरिरहेको सेवाप्रवाहको...