भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा आफूहरू रहेको बताएका छन् । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...