महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्ताबेज तयार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्ताबेज तयार भएका छन् । राजनीतिक दस्ताबेज, विधान दस्ताबेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज र साङ्गठनिक दस्ताबेजको लेखन पूरा...