खेलाडीहरूको घोषित पुरस्कार रकम भोलिको क्याबिनेटबाट निकासा हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन् । एसियाडमा जाने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यसअघि घोषणा भएको पुरस्कार...