प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागेको डा. शेखर कोइरालाको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्। गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले...