करोडौँको बीचमा छु, तर एक्लो महसुस हुन थाल्यो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् । मंगलबार काठमाडौँमा माओवादी केन्द्रका नेता सुदन किराँतीको...