प्रदेश एकको बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रदेश एकको बैठकमा सहभागी हुन प्रचण्ड विराटनगर प्रस्थान


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् ।

प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन् ।

आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस