५० लाख मानिसको असन्तुष्टि हटाउन विश्वासको मत माग्दै छु : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० लाख मानिस मुख्य राजनीतिक दलसँग असन्तुष्ट छन् भन्ने कुरा स्वीकार गर्दै त्यो असन्तुष्टि हटाउन विश्वासको मत मागेका छन् । संसद्को रोष्ट्रममा उभिएर उनले...