प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय


२५ पुस २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्विप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस