लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेको हो।

यसअघि, प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा सहभागी नभएको नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस