पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चिकित्सा शिक्षाका १९ विद्यार्थी छनोट (सूचीसहित)
काठमाडौँ । सरकारले यो वर्ष पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्नका लागि तीन कार्यक्रममा १९ विद्यार्थी छनोट गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसीमा गरी १९ जनाको...