पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चिकित्सा शिक्षाका १९ विद्यार्थी छनोट (सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चिकित्सा शिक्षाका १९ विद्यार्थी छनोट (सूचीसहित)


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । सरकारले यो वर्ष पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्नका लागि तीन कार्यक्रममा १९ विद्यार्थी छनोट गरेको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसीमा गरी १९ जनाको सूची मंगलबार प्रकाशित गरेको हो ।

आयोगले यसअघि गरेको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा विद्यार्थी सिफारिस गरिएको जनाएको छ ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस