कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ
चितवन । कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईँ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...