अभिनेता अनमोल केसी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अभिनेता अनमोल केसी पक्राउ


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो 

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले बताएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस